झङ्कारिनु

Romanized: jhangkaarinu, jhangkarinu, jhankaarinu, jhankarinu

झङ्कार्ने काम गरिनु; बाजा आदि बज्नु; झन्किनु; गुन्जिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया

1
झङ्कार्ने काम गरिनु; बाजा आदि बज्नु; झन्किनु; गुन्जिनु।

सम्बन्धित शब्दहरू