झङ्कार
Romanized: jhangkaara, jhangkaar, jhangkara, jhangkar
वीणा; गितार, तानपुरा, बेन्जु आदि तारका बाजा बजाउँदा सुनिने सुमधुर ध्वनि; झनझनाहट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
वीणा; गितार, तानपुरा, बेन्जु आदि तारका बाजा बजाउँदा सुनिने सुमधुर ध्वनि; झनझनाहट।
२.
काँसको भ्याली दुई हातमा लिएर आपसमा रगड्दा निस्कने आवाज; भ्याइँझ्याइँ।
३.
धातुका भाँडाहरू आपसमा टक्कराउँदा निस्कने ध्वनितरङ्ग।