रिकाब

Romanized: rikaaba, rikaab, rikab, rikaba

घोडा चढ्दा गोडा अड्याउने काठीमा झुन्डयाइएको पाउदान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अरबी]

1
घोडा चढ्दा गोडा अड्याउने काठीमा झुन्डयाइएको पाउदान।

सम्बन्धित शब्दहरू