झुकाउनु

Romanized: jhukaaunu, jhukaunu

झुक्न लाउनु; निहुराउनु; ढल्काउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

प्रेरणार्थक क्रिया

१.
झुक्न लाउनु; निहुराउनु; ढल्काउनु।
२.
(सकर्मक क्रिया) सेखी झार्नु; घमन्ड तोड्नु।

सम्बन्धित शब्दहरू