सुँकसुँकाउनु
Romanized: sumkasumkaaunu, sumkasunkaaunu, sunkasumkaaunu, sumkasunkaunu
सुँकसुँक गर्नु; सुँकसुँक गरेर रुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [सुँकसुँक+आउ+नु]
1
सुँकसुँक गर्नु; सुँकसुँक गरेर रुनु।