सुँकसुँक

Romanized: sumkasumk, sumkasunka, sunkasumka, sumkasunk

छिँक्का; हाच्छिउँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [अमू. (द्वि.) सुँक]

१.
छिँक्का; हाच्छिउँ।
२.
सुँकसुँक गर्ने काम; सुँक्कसुँक्क।
३.
सुँगुरको घुँकघुँक।

सम्बन्धित शब्दहरू