ल्वात्त
Romanized: lvaatta, lvaatt, lwaatta, lvatt
कुनै कमलो वस्तुमा लामो कुरो एकै चोटि पस्ने वा निस्कने गरेर; ल्वाम्म। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल ल्वात्+त]
1
कुनै कमलो वस्तुमा लामो कुरो एकै चोटि पस्ने वा निस्कने गरेर; ल्वाम्म।