ल्वाप्प
Romanized: lvaappa, lvaapp, lwaappa, lvapp
भद्दा चालले खाँदा वा चाट्दाको किसिमले; लोपार्दाको किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अमू. (द्वि.) ल्वाप]
1
भद्दा चालले खाँदा वा चाट्दाको किसिमले; लोपार्दाको किसिमले।