ध्याप्प
Romanized: dhyaappa, dhyaapp, dhyapp, dhyappa
ध्याप्प (dhyaappa) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
ध्याप्प(१)
(क्रियाविशेषण)
1.
एक्कासि बत्ती निभ्ने गरी।
ध्याप्प(२)
(क्रियाविशेषण [संस्कृत])
1.
बढी ध्याप ध्याप हुने गरी।