थ्याप्प

Romanized: thyaappa, thyaapp, thyapp, thyappa

कुनै गिलो वा थेप्चो पदार्थ टाँसिने किसिमले; ल्याप्प। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रि. विशेषण [अनुकरण मूल थ्याप्+प]

1
कुनै गिलो वा थेप्चो पदार्थ टाँसिने किसिमले; ल्याप्प।

सम्बन्धित शब्दहरू