ल्याप्प
Romanized: lyaappa, lyaapp, lyapp, lyappa
कुनै वस्तुमा लेदो पदार्थ लाग्ने वा लेसिने गरेर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल ल्याप्+प]
१.
कुनै वस्तुमा लेदो पदार्थ लाग्ने वा लेसिने गरेर।
२.
लेसाइलो खानेकुरो एकै खेपमा चाट्ने गरी।