थ्वाप्प

Romanized: thvaappa, thvaapp, thwaappa, thvapp

कुनै पनि तरल पदार्थको थोपो झर्ने वा टप्कने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रि. विशेषण [अनुकरण मूल थ्वाप्+प]

१.
कुनै पनि तरल पदार्थको थोपो झर्ने वा टप्कने गरी।
२.
कुनै गिलो पदार्थ कहीँ टाँसिने गरी।

सम्बन्धित शब्दहरू