ल्याप्चे
Romanized: lyaapche, lyapche, lyaapce, lyapce
औंठामा छापमसी दलेर शङ्खचक्रको रेखा प्रस्ट देखिने गरी गरिने सहीछाप, औंठाछाप । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अनुकरण मूल ल्याप्+चे]
1
औंठामा छापमसी दलेर शङ्खचक्रको रेखा प्रस्ट देखिने गरी गरिने सहीछाप, औंठाछाप ।