लाप्चे

Romanized: laapche, lapche, laapce, lapce

नेपालको मेची अञ्चलको इलाम तथा नेपालबाहिरका दार्जिलिङ, सिक्किम र पश्चिमी भुटानमा बसोबास गर्ने लेप्चा- जाति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
नेपालको मेची अञ्चलको इलाम तथा नेपालबाहिरका दार्जिलिङ, सिक्किम र पश्चिमी भुटानमा बसोबास गर्ने लेप्चा- जाति।
२.
उक्त लेप्चा जातिको भाषा; रोङ भाषा।

सम्बन्धित शब्दहरू