स्याप्प
Romanized: syaappa, syaapp, syapp, shyaappa
भित्रपट्टि रहने वस्तु निख्रिनाले चाउरिएर; सेप्रिएको चालमा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
भित्रपट्टि रहने वस्तु निख्रिनाले चाउरिएर; सेप्रिएको चालमा।
२.
मसिनु नरम वस्तुले हिर्काउँदा शब्द निस्कने गरी।