स्वाप्प

Romanized: svaappa, svaapp, swaappa, svapp

रसयुक्त खाद्य वस्तु खाँदा हात र मुखका सम्पर्कबाट आवाज आउने किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अनुकरण मूल सप् > स्वाप्+प]

1
रसयुक्त खाद्य वस्तु खाँदा हात र मुखका सम्पर्कबाट आवाज आउने किसिमले।

सम्बन्धित शब्दहरू