स्वाप
Romanized: svaapa, svaap, swaapa, svap
निद्रा, निद। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
निद्रा, निद।
२.
सपना, स्वप्न।
३.
अज्ञान।