स्वापन

Romanized: svaapana, svaapan, swaapana, svapan

युद्धमा शत्रुपक्षलाई निद्रा लगाउने वा लट्ठ्याउने प्राचीनकालको एक अस्त्र; मोहनास्त्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
युद्धमा शत्रुपक्षलाई निद्रा लगाउने वा लट्ठ्याउने प्राचीनकालको एक अस्त्र; मोहनास्त्र।
२.
निद्रा लगाउने वा लट्ठ्याउने औषधी।
३.
(विशेषण) लट्ठ्याउने; निद्रा लगाउने।

सम्बन्धित शब्दहरू