ढ्वाङढ्वाङ
Romanized: dhvaangadhvaanga, dhvaangadhvaang, dhvaangadhvanga, dhvangadhvaanga
कुनै कडा वस्तुमा लगातार हिर्काउँदा, भाँडा वा तालबाजाहरू बजाउँदा र खुट्टा बजारेर हिँड्दा आवाज आउने किसिमसँग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अमू. (द्वि.) ढ्वाङ]
1
कुनै कडा वस्तुमा लगातार हिर्काउँदा, भाँडा वा तालबाजाहरू बजाउँदा र खुट्टा बजारेर हिँड्दा आवाज आउने किसिमसँग।