ढ्वाङढ्वाङढुङढुङ
Romanized: dhvaangadhvaangadhungadhunga, dhvaangadhvaangadhungadhung, dhvaangadhvangadhungadhunga, dhvangadhvaangadhungadhunga
काठ, जस्ता, टिन आदिमा बराबर ठोक्ताको आवाज आउने चालमा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण
1
काठ, जस्ता, टिन आदिमा बराबर ठोक्ताको आवाज आउने चालमा।