ढड्याङढुडुङ

Romanized: dhadyaangadhudunga, dhadyaangadhudung, dhadyangadhudunga, dhadyangadhudung

एकाएक गडबड भएर; ठटाउने वा भाग्ने चाल निकाल्दै। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अमू. ढड्याङ (द्वि.)]

1
एकाएक गडबड भएर; ठटाउने वा भाग्ने चाल निकाल्दै।

सम्बन्धित शब्दहरू