खड्याङखुडुङ

Romanized: khadyaangakhudunga, khadyaangakhudung, khadyangakhudunga, khadyangakhudung

सानोतिनो झगडा; ठाकठुक । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
सानोतिनो झगडा; ठाकठुक ।
२.
अग्लो होचो भएर वा इँटढुङ्गाका टुक्राटाक्री छरिएर हिँड्न असजिलो हुने खालको जमिन; खाल्टाखुल्टी।
३.
(विशेषण) खाल्टाखुल्टी परेको; होचोअग्लो भएको।

सम्बन्धित शब्दहरू