ड्वाङड्वाङ
Romanized: dvaangadvaanga, dvaangadvaang, dvaangadvanga, dvangadvaanga
झ्याल, ढोका आदि एकदम ह्वाङ भएर खुला हुने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल ड्वाङ+अ (द्वि.)]
1
झ्याल, ढोका आदि एकदम ह्वाङ भएर खुला हुने गरी।