डाङडुङ

Romanized: daangadunga, daangadung, dangadunga, dangadung

कुनै काम हडबडसाथ वा चटपटाएर गर्ने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अनुकरण मूल डाङ् (द्वि.)]

1
कुनै काम हडबडसाथ वा चटपटाएर गर्ने गरी।

सम्बन्धित शब्दहरू