डुङडुङ
Romanized: dungadunga, dungadung, dunadunga, dungaduna
सडेगलेका वस्तु, खानेकुरा आदि बेसरी गनाउने भएर, ठसठस। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल डुङ् (द्वि.)]
1
सडेगलेका वस्तु, खानेकुरा आदि बेसरी गनाउने भएर, ठसठस।