डुङडुङे
Romanized: dungadunge, dunadunge, dungadune, dunadune
डुङडुङ आवाज गरेर बग्ने ठाडो खोल्सो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
डुङडुङ आवाज गरेर बग्ने ठाडो खोल्सो।
२.
डुङडुङ गन्हाउने।