डाङडुङे

Romanized: daangadunge, dangadunge, daanadunge, daangadune

अक्षरारम्भ वा अक्षर अभ्यासका क्रममा दिइने 'ड' अक्षरको नाम; डकार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

१.
अक्षरारम्भ वा अक्षर अभ्यासका क्रममा दिइने 'ड' अक्षरको नाम; डकार।
२.
डाङडुङ गर्ने; हडबडे; हाटहुटे।
३.
बेढङ्गी; घुमेको।

सम्बन्धित शब्दहरू