डाङडुडे
Romanized: daangadude, dangadude, daanadude, danadude
डाङडुङ काम गर्ने; हडबडे स्वभावको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
डाङडुङ काम गर्ने; हडबडे स्वभावको।
२.
बेढङ्गी; घुमेको।
२.
(नाम)
अक्षरारम्भ वा अक्षरअभ्यासका क्रममा दिइने 'ड' अक्षरको नाम; डकार।