डाङडाङडुङडुङ

Romanized: daangadaangadungadunga, daangadaangadungadung, daangadangadungadunga, dangadaangadungadunga

झगडा वा पिटापिट हुने गरी; कुटाकुट गरेको आवाज आउने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण

1
झगडा वा पिटापिट हुने गरी; कुटाकुट गरेको आवाज आउने गरी।

सम्बन्धित शब्दहरू