ड्वाङ्ग्राङ

Romanized: dvaanggraanga, dvaanggraang, dvaanggranga, dvanggraanga

जोडसँग लड्ने वा पछारिने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अनुकरण मूल ड्वाङ्ग्राङ्ङ]

1
जोडसँग लड्ने वा पछारिने गरी।

सम्बन्धित शब्दहरू