ढ्वाकवाक
Romanized: dhvaakavaaka, dhvaakavaak, dhvaakavaka, dhvakavaaka
कुनै गौँ वस्तु लगालग खस्ता, ढोका आदिमा हिर्काउँदा र दुई थरी वस्तु ठक्कर लागिरहँदा आवाज आउने चालसँग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [ढ्वाक्+अ (द्वि.)]
1
कुनै गौँ वस्तु लगालग खस्ता, ढोका आदिमा हिर्काउँदा र दुई थरी वस्तु ठक्कर लागिरहँदा आवाज आउने चालसँग।