ढ्वाकढ्वाक
Romanized: dhvaakadhvaaka, dhvaakadhvaak, dhvaakadhvaka, dhvakadhvaaka
कुनै गह्रौँ वस्तु लगालग खस्ता, ढोका आदिमा हिर्काउँदा ठक्कर लाग्दा आवाज आउने चालसँग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अमू. (द्वि.) ढ्वाक]
1
कुनै गह्रौँ वस्तु लगालग खस्ता, ढोका आदिमा हिर्काउँदा ठक्कर लाग्दा आवाज आउने चालसँग।