ढ्याकढ्याक
Romanized: dhyaakadhyaaka, dhyaakadhyaak, dhyaakadhyaka, dhyakadhyaaka
मोटो र गरुङ्गो वस्तुले भुइँमा वा अन्यत्र हान्दा (घन वा धुर्मुस चलाउँदा) आउने आवाजको किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अमू. (द्वि.) ढ्याक]
१.
मोटो र गरुङ्गो वस्तुले भुइँमा वा अन्यत्र हान्दा (घन वा धुर्मुस चलाउँदा) आउने आवाजको किसिमले।
२.
ढकढकको ठुलो आवाज।