ढ्याक

Romanized: dhyaaka, dhyaak, dhyak, dhyaka

दुई वा दुईभन्दा बढी पैसाको मूल्यको खास गरी तामाको सिक्का (जस्तो- दुईपैसे, चारपैसे, पाँचपैसे र दशपैसे ढ्याक)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
दुई वा दुईभन्दा बढी पैसाको मूल्यको खास गरी तामाको सिक्का (जस्तो- दुईपैसे, चारपैसे, पाँचपैसे र दशपैसे ढ्याक)।

सम्बन्धित शब्दहरू