ढ्याके
Romanized: dhyaake, dhyake
एक ढ्याक मूल्यको वा एक ढ्याक मोल पर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [ढ्याक+ए]
१.
एक ढ्याक मूल्यको वा एक ढ्याक मोल पर्ने।
२.
ढब्बु; ठुलो।