ढ्याकेब्याज

Romanized: dhyaakebyaaja, dhyaakebyaaj, dhyaakebyaja, dhyakebyaaja

महिनाको सयकडा दुई अर्थात् वर्षको सयकडा चौबिसका दरले लिइने वा दिइने ब्याज। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
महिनाको सयकडा दुई अर्थात् वर्षको सयकडा चौबिसका दरले लिइने वा दिइने ब्याज।

सम्बन्धित शब्दहरू