पाथीब्याज
Romanized: paathibyaaja, paathibyaaj, paathibyaja, pathibyaaja
वर्ष दिनमा एक रुपियाँको एक पाथीका दरले लिइने ब्याज। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
वर्ष दिनमा एक रुपियाँको एक पाथीका दरले लिइने ब्याज।