आनेब्याज
Romanized: aanebyaaja, aanebyaaj, aanebyaja, anebyaaja
एक रुपियाँको एक महिनामा एक आनाका दरले लाग्ने ब्याज। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [आने+ब्याज]
1
एक रुपियाँको एक महिनामा एक आनाका दरले लाग्ने ब्याज।