धानेब्याज
Romanized: dhaanebyaaja, dhaanebyaaj, dhaanebyaja, dhanebyaaja
रिन दिएलिएका रुपियाँको ब्याजका रूपमा लिइने धान; जिन्सी ब्याज। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
रिन दिएलिएका रुपियाँको ब्याजका रूपमा लिइने धान; जिन्सी ब्याज।