आने
Romanized: aane, ane
चार पैसाको; चार पैसा पर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [आना + ए]
१.
चार पैसाको; चार पैसा पर्ने।
२.
(नाम)
चार पैसाको बिचमा प्वाल भएको मुद्रा; आने ढ्याक।