पुङ
Romanized: punga, pung, pun, puna
जाँड, रक्सी आदि राख्ने काठ, बाँस, माटो आदिको ढुङ्ग्रो; पुङवाङ; पुङमाङ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [फुडो]
१.
जाँड, रक्सी आदि राख्ने काठ, बाँस, माटो आदिको ढुङ्ग्रो; पुङवाङ; पुङमाङ।
२.
ठेकी, ढुङ्ग्रो, भाँडो आदिको मुख।
३.
प्राणी वा भाँडा आदिको सिरानतिरको भाग।