पाङ्लाङ

Romanized: paanglaanga, paanglaang, paanglanga, panglaanga

गिट्ठा, भ्याकुरकै जातको, झन्डै गिट्ठाकै जस्तो स्वाद भएको, हेर्दा वनतरुलजस्तो देखिने पहेँलो रङको जमिनभित्रको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [कि.]

१.
गिट्ठा, भ्याकुरकै जातको, झन्डै गिट्ठाकै जस्तो स्वाद भएको, हेर्दा वनतरुलजस्तो देखिने पहेँलो रङको जमिनभित्रको फल; धेरै फल्ने एक प्रकारको स्वादिलो जङ्गली तरुल।
२.
सग्लो मुलालाई जमिनभित्र गुम्स्याएर बनाइएको आलो सिन्की।

सम्बन्धित शब्दहरू