सन्जोगे

Romanized: shanjoge, sanjoge

भान्सामा चाहिने नुन, मसला आदि हाल्ने काठ वा टिनको खण्डेदार भाँडो; पञ्चपाला। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
भान्सामा चाहिने नुन, मसला आदि हाल्ने काठ वा टिनको खण्डेदार भाँडो; पञ्चपाला।

सम्बन्धित शब्दहरू