सन्ताउन्न

Romanized: santaaunna, santaaunn, santaunn, shantaaunna

छपन्नपछिको सङ्ख्या वा गन्ती; ५७-को अङ्क। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [प्राकृत सत्तरवन्न]

१.
छपन्नपछिको सङ्ख्या वा गन्ती; ५७-को अङ्क।
२.
(विशेषण) पचास र सात जोड्दा हुने सङ्ख्याको।

सम्बन्धित शब्दहरू