ध्याउन्न
Romanized: dhyaaunna, dhyaaunn, dhyaunn, dhyaunna
बढ्ता चासो; निरन्तरको चिन्तन; मनको एकाग्रता; ज्यादै ठुलो लगाव। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [< ध्यान]
1
बढ्ता चासो; निरन्तरको चिन्तन; मनको एकाग्रता; ज्यादै ठुलो लगाव।