बाउन्न
Romanized: baaunna, baaunn, baunn, baunna
पचास र दुई जोड्दा हुने सङ्ख्या; ५२-को अङ्क। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत द्वापञ्चाशत्]
१.
पचास र दुई जोड्दा हुने सङ्ख्या; ५२-को अङ्क।
२.
(विशेषण)
पचास र दुईका जोड सङ्ख्याको।