भाउन्न

Romanized: bhaaunna, bhaaunn, bhaunn, bhaunna

भोक, रोग, गर्मी, कमजोरी, रिस आदि कारणले लाग्ने चक्कर; रिंगटा; भर्मन । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत भ्रम]

1
भोक, रोग, गर्मी, कमजोरी, रिस आदि कारणले लाग्ने चक्कर; रिंगटा; भर्मन ।

सम्बन्धित शब्दहरू