बाउन्नकोटी
Romanized: baaunnakoti, baaunnakotee, baunnakotee, baunnakotii
रूपन्देही जिल्ला तिलोत्तमा नगरपालिका चिल्हिया जङ्गलभित्र भग्नावशेष मात्र बाँकी रहेको कुनै बखतको दरबार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
रूपन्देही जिल्ला तिलोत्तमा नगरपालिका चिल्हिया जङ्गलभित्र भग्नावशेष मात्र बाँकी रहेको कुनै बखतको दरबार।