बाउन्ने

Romanized: baaunne, baunne

ज्यादै होचो; पुड्को; बामपुड्के। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत वामन+ए]

१.
ज्यादै होचो; पुड्को; बामपुड्के।
२.
ढाडको अनुपातमा हात र खुट्टा धेरै छोटा हुने ।

सम्बन्धित शब्दहरू