अन्ठाउन्न
Romanized: anthaaunna, anthaaunn, anthaunn, anthaunna
पचास र आठका योगबाट बन्ने सङ्ख्या; ५८ को अङ्क। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
पचास र आठका योगबाट बन्ने सङ्ख्या; ५८ को अङ्क।
२.
(विशेषण)
पचास र आठका योगसङ्ख्याको।